निर्मला बलात्कार–हत्या प्रकरण : उपरीक्षक विष्टलाई निष्काशनको सिफारिस
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको...