‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित
काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आजको बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए...