मन्त्रालयको प्रगति विवरण अब अनलाइनमा
काठमाडौँ । नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनाअनुशारको प्रगति विवरण अनलाइन सिस्टममा राख्ने तयारी थालिएको छ । अधिकांश विकासका कामहरू आर्थिक वर्षको अन्त्यमा मात्रै हुने गरेको गुनासोपछि प्रधानमन्त्री केपी...