कर्मचारी सञ्चयकोषले बनाउँदैछ पञ्चवर्षीय रणनीतिक योजना
पोखरा । कर्मचारी सञ्चयकोषले आफ्नो पाँचवर्षीय योजनाको खाका बनाउन शुरु गरेको छ । कोषको शाखा कार्यालय पोखराद्वारा सोमबार आयोजित ‘कोषबाट भइरहेका सेवा सुविधा, कोषको भावी योजना तथा रणनीति एवं सञ्चयकर्ता...