संसदीय समितिमा ६० प्रतिशत नेतृत्व सुखदः उपसभामुख
काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाका समितिहरुमा ६० प्रतिशत महिलाहरुले नेतृत्व गर्ने अवसर पाउनु सुखद भएको प्रतिक्रिया दिएकी छन् । काठमाडौंमा दुई दिनसम्म चलेको महिला कानुन व्यवसायीहरुको २७ औं...