बन्दी जीवन बिताइरहेकी बालिकाको उद्धार
राजविराज । राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला...