लेखा अधिकृतलाई नगर प्रमुखले थमाए हाजिर गराउन नसकिने पत्र
काठमाडौं । स्थानीय तहमा खटाइएका कर्मचारीलाई नगर प्रमुखले हाजिर गराउन नसकिने व्यहोराको पत्र थमाएर फिर्ता पठाएको छ । महालेखा नियन्त्रक कार्यालय बबरमहल, काठमाडौंबाट नेपालगंज उपमहानगरपालिकाको कार्यालयमा खटाईका लेखा अधिकृत राम...