संघीयताले देशको अस्तित्व समाप्त पार्ने चित्रबहादुर केसीको भनाइ
पोखरा । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ‘नेपाली जनताको चाहनाविपरीत लादिएको’ संघीयताले देशको अस्तित्वलाई संकटमा पर्ने बताएका छन् । जनमोर्चाको भ्रातृ संगठन अखिल नेपाल युवक संघको सातौं राष्ट्रिय सम्मेलनको...