अपराध संहिता संशोधनको माग गर्दै चिकित्सक आन्दोलनमा, देशभरका अस्पताल ठप्प
काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै संघ आन्दोलनमा उत्रिएको हो । संघले आज बिहान...