कर्मचारी काममा नगए बिदा दिइने छः मन्त्री पण्डित
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीन तहको संघीय संरचनानुसार कर्मचारी आवश्यक परेकाले हाललाई कर्मचारी स्वेच्छिक अवकाश प्रक्रिया स्थगन गरिएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा...