कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक : सभामुख महरा
काठमाडौं । सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध/गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताएका छन् । कारागारको सुधार...