एकदिवसीय क्रिकेटमा जीत हासिल गरी नेपाली टोली स्वदेश फिर्ता
काठमाडौंं । एकदिवसीय क्रिकेटमा ऐतिहासिक जीत हासिल गरी नेपाली क्रिकेट टोली नेपाल फर्किएको छ । कप्तान पारस खड्काको नेतृत्वमा रहेको नेपाली टोली सोमबार बिहान स्वदेश फर्किएको हो । नेदरल्यान्डलाई पराजित...