कर्मचारीको सरुवा प्रणालीलाई स्वचालित र चक्रिय बनाउन माग
काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले नयाँ बन्ने संघीय निजामती सेवा ऐनमा सरुवा प्रणालीलाई स्वचालित, पूर्वानुमानयोग्य र चक्रिय बनाउन माग गरेको छ । प्रस्तावित ऐनमा भएको सरुवा व्यवस्था कर्मचारीको हित...