डाक्टर हुँ भन्दै बलात्कार गर्ने ब्यक्ति पक्राउ
काठमाडौं । आफूलाई गंगालाल अस्पतालको डाक्टर बताउँदै एक महिलालाई बलात्कार गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् । काठमाडौं प्रहरीले पीडित महिलाको उजुरीका आधारमा काठमाडौं महानगरपालिका–२६ बाट २७ वर्षीय अर्जुन कोइरालालाई...