व्यक्तिगत घटना दर्ता प्रक्रिया प्रभावकारी बनाउनुपर्ने
काठमाडौं । जन्म, मृत्युलगायत व्यक्तिगत घटना दर्ता प्रक्रियासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । महिला, कानून र विकास मञ्चले आज आयोजना गरेको ‘व्यक्तिगत घटना दर्तासम्बन्धी नेपालको कानूनी विश्लेषण अध्ययन’...