कैलाली प्रहरीद्वारा दुइ छुट्टाछुट्टै घटनाका १० जना आरोपी सार्वजनिक
धनगढी । गत फागुन २८ गते राती कैलालीको घोडाघोढी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका चार जना नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्तालाइ सार्वजनिक गरेको छ ।...