गृह प्रवक्तामा सुवेदी
काठमाडौं । गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् । यसअघि राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालयअन्तर्गत शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा बुधबारदेखि जिम्मेवारी...