सभामुख महरालाई चीनको बधाई तथा शुभकामना
काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई चाइना नेसनल पिपुल कांग्रेसका स्थायी समिति अध्यक्ष झ्याङ देज्याङले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष झ्याङले सभामुख महरालाई पत्र पठाएर प्रतिनिधिसभाको सभामुख पदमा...