पाँच दिनदेखि विद्युत् अवरुद्ध हुँदा धौलागिरिको जनजीवन प्रभावित
पर्वत । विगत पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा धौलागिरिका चार जिल्लाको जनजीवन प्रभावित बनेको छ । जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि गत बुधबारदेखि दैनिक दश घण्टा लाइन...