स्थानीय निकायलाई अधिकारसम्पन्न बनाइने
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिको भूमिकालाई थप प्रभावकारी बनाउनका लागि उनीहरुलाई अधिकारसम्पन्न पार्न केही दिनभित्रै ल्याइने बताएका छन् । जिल्ला समन्वय समिति महासंघ...