गम्भीर बन्दै गंगामायाको स्वास्थ्य
काठमाडौं । छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ...