धनगढीमा अत्याधुनिक सेवा सुविधाको आँखा अस्पताल सञ्चालित
कैलाली । धनगढीमा निजीस्तरबाट अत्याधुनिक सेवा सुविधासहितको आँखा अस्पताल सञ्चालन गरिएको छ । झण्डै दुई करोडको लगानीमा सञ्चालन भएको ‘धनगढी नेत्रालय’मा २५ शैया छन् । अस्पतालमा मोतीविन्दु, जलविन्दु, मासु बढेकोलगायत...