निर्वाचन क्षेत्र निर्धारण आयोगकोे प्रतिवेदनले काम गर्न सहजः प्रमुख निर्वाचन आयुक्त
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइसकेपछि निर्वाचन आयोगलाई आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी काम अगाडि बढाउन सहज भएको...