नागरिकतासहित बालुवाटार पुगे नेकपाका केन्द्रीय सदस्य
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरु नागरिकतासहित बालुवाटार पुगेका छन् । उनीहरुलाई अपरान्ह ४ बजे बालुवाटारमा नागरिकताको सक्कल प्रतिसहित उपस्थित हुन नेकपाले सूचित गरेको थियो । अध्यक्षद्वय केपी शर्मा...