अक्तियारको प्रमुख आयुक्तमा दीप बस्नेत सिफारिस
काठमाडौं । संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतलाई सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह बसेको परिषदको बैठकले बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...