ग्यास निस्किएको सिरुटारको क्षेत्रमा तारबार गरी संरक्षण गर्नुस्– मन्त्री जोशी
भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित गत मङलबार ‘डिपबोरिङ’ गर्ने क्रममा ग्यास निस्किएको क्षेत्रमा तारबार गरी संरक्षण गर्न निर्देशन दिएका छन् । ‘डिपबोरिङ’ गर्ने क्रममा जमिनबाट ग्यास निस्किएर...