राप्रपा कसैले परित्याग नगरेको स्पष्टोक्ति
पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन र कटिवद्ध कार्यकर्ताप्रति ईस्या गर्ने तत्वले पार्टी विरुद्ध अनर्गल प्रचारबाजी गरेको भन्दै लुम्फाबुङ राप्रपाले दुःख व्यक्त गरेको छ, दुष्प्रचारको भत्र्सना गरेको छ । यस्तो...