सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थालनी गर्न लागेको सिल्भर भोलेन्टियर कार्यक्रमका लागि ६५ जना छनोट भएका छन् । सहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारीका अनुसार सार्वजनिक सूचना आह्वान गरेपछि ११९ जना...