त्रिविमा नयाँ उपकुलपतिलाई टिम बनाउन दिनुपर्ने माग
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) निकट विद्यार्थी युनियनले त्रिभुवन विश्वविद्यालयमा ६ सूत्रे माग राखेर ज्ञापन पत्र बुझाएको छ । उपकुलपति प्रा. डा. दीपक अर्याललाई...