झापामा पिकअप भ्यान र मारुती ठोक्किँदा एक जनाको मृत्यु, चार जना घाइते
काठमाडौँ । झापाको कन्काई नगरपालिका-८, बिरिङ पुलमा पिकअप भ्यान र मारुती भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार राति ८:४०...