पाँच वर्षदेखि पुल निर्माण अधुरै, पेटी ठेकेदारलाई जिम्मा दिएर मुख्य ठेकेदार सम्पर्कविहीन
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित ब्रह्मायणी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी रु. आठ करोडमा उक्त पुल निर्माण गर्न...