एसिया यात्राका क्रममा राष्ट्रपति ट्रम्पले कतारका शीर्ष अधिकारीसँग भेटवार्ता गर्ने
एएफपी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगी कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएको छ । कतारका शीर्ष अधिकारीहरू नेता ट्रम्पलाई कतारमा स्वागत गर्न एयर...