२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय अभिनेता सतीश शाहको निधन

अ+ अ-

काठमाडौँ । फिल्म र टेलिभिजन दुवैमा आफ्नो अविस्मरणीय भूमिकाका लागि परिचित भारतीय अभिनेता तथा हास्य कलाकार सतीश शाहको निधन भएको छ। शनिबार दिउँसो २ बजे मुम्बईस्थित हिन्दुजा अस्पतालमा ७४ वर्षको उमेरमा उनको निधन भएको हो

 उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए। सन् १९५० वा १९५१ को आसपास गुजरातको मान्डवीमा जन्मिएका सतीश रविलाल शाहले पुणेको प्रतिष्ठित फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डियाबाट स्नातक गर्नुअघि मुम्बईको सेन्ट जेभियर्स कलेजमा आफ्नो शिक्षा पूरा गरेका थिए।

उनले २५० भन्दा बढी चलचित्रहरू र धेरै प्रतिष्ठित टेलिभिजन कार्यक्रमहरूमा अभिनय गरेका छन् ।