थाइल्याण्डका प्रधानमन्त्रीको राजीनामा माग्दै नेता र सर्वसाधारण सडकमा
एएफपी । थाइल्याण्डको राजधानी बैंककमा शनिबार हजारौँको सङ्ख्यामा सरकार विरोधी प्रदर्शनकारीहरूले प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजिनामाको माग गर्दै प्रदर्शन गरेका छन् । कम्बोडियाका एक अग्रज नेताले दुई देशबीचको सीमा विवादलाई शान्त पार्ने उद्देश्यसहित...