२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९६ वटा ट्रक गुडाएर विश्वकै अग्लो पुलको परीक्षण

अ+ अ-

काठमाडौँ । चीनमा विश्वकै सबैभन्दा अग्लो पुलको परीक्षण सम्पन्न भएको छ । बीबीसीका अनुसार, निर्माण सम्पन्न भएपछि उद्घाटनका तयारी स्वरूप ९६ वटा ट्रक गुडाएर भार वहन परीक्षण गरिएको छ ।

चीनको गुइझोउ प्रान्तमा अवस्थित हुआजियाङ ग्रान्ड क्यानन् पुलको अन्तिम अधिकतम भार वहन परीक्षण ९स्ट्रेस टेस्ट० सफल भएको हो ।

पुलको सुरक्षा जाँच गर्न त्यसमा ९६ वटा ट्रकहरू एकसाथ गुडाइएका थिए । यो पुल बीपान नदीदेखि ६२५ मिटरको उचाइमा बनेको हो ।

यो पुल विश्वकै सबैभन्दा अग्लो मात्र नभई पहाडी क्षेत्रमा बनेको सबैभन्दा फराकिलो पुल पनि हो ।

यो पुलको सेप्टेम्बरको अन्त्यमा उद्घाटन हुँदैछ । उद्घाटन अघि पाँच दिन लामो परीक्षण प्रक्रिया पूरा गरिएको चिनियाँ अधिकारीहरूले समाचार संस्था सिन्ह्वासँगको कुराकानीमा भनेका छन् ।

अन्तिम चरणमा लोड भार वहन परीक्षणपछि मात्र पुललाई सवारी आवागमनका लागि सुरक्षित मानिन्छ ।