दीपेन्द्र सिंह ऐरी अलराउन्डर वरीयतामा फेरि उक्लिए दोस्रो स्थानमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरीयतामा फेरि दोस्रो स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सि ल -आइसीसी)ले बुधबार सार्वजनिक गरेको वरीयतामा दोस्रो स्थानमा...