एडिबीको ५८औँ वार्षिक सम्मेलन सम्पन्न, खाद्य प्रणाली र डिजिटल प्रविधिमा लगानी विस्तार गर्ने घोषणा
काठमाडौँ । विशेष गरी चार क्षेत्रमा लगानी विस्तार घोषणा गर्दै एसियाली विकास बैंक (एडिबी) को ५८औँ वार्षिक सम्मेलन सम्पन्न भएको छ । इटालीको मिलानमा ४ देखि ७ मेसम्म भएको सम्मेलनले...