सांसद नेम्वाङले भने-‘आरोप-प्रत्यारोपले सांसदको मूल जिम्मेवारी छायाँमा पर्यो’
काठमाडौँ । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदमा रचनात्मक र परिणाममुखी बहस नहुँदा सांसदको मूल जिम्मेवारी छायाँमा परेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद नेम्वाङले संसदको...