तदर्थको भरमा चलेका काँग्रेसका भ्रातृ संगठनको महाधिवेशन गर्न नयाँ मिति प्रस्ताव
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा तदर्थ समितिको भरमा चलेका भ्रातृ संगठनको महाधिवेशन गर्नको लागि नयाँ प्रस्ताव पेस गरेको छ। पार्टी कार्यालयमा जारी बैठकमा सम्बन्धित भ्रातृ संस्थाले प्रस्ताव गरेको...