थपिएको अवधिमा महाधिवेशन गर्न नसके काँग्रेसका भ्रातृ संस्था स्वतः भंग हुने
काठमाडौँ। नेपाली काँग्रेसले अब एकपटकका लागि समयावधि थप्दा समेत महाधिवेशन नगर्ने भ्रातृ संस्थाहरूको केन्द्रीय समिति स्वतः भंग गर्ने भएको छ । तदर्थ समितिमा रहेका भ्रातृ संस्थाको अवधि कात्तिकसम्म समयावधि थप्ने...