पाँचखाल नगरपालिकाद्वारा नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाले आफ्ना नगरवासीलाई नि:शुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता भएसँगै नगरवासीले अब नि:शुल्क रगत पाइने भएका हुन् । “पाँचखालवासीले उपचारका क्रममा रक्तअभावका...