बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
काठमाडौँ। पहिरो तथा बाढीका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले शुक्रबार बिहान ६ बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न...