मुक्तिनाथ र उपल्लो मुस्ताङमा हिमपात, यात्रा नगर्न प्रहरीको अनुरोध
काठमाडौँ । मुक्तिनाथसहित उपल्लो मुस्ताङका विभिन्न क्षेत्रमा लगातार हिमपात भइरहेका कारण सडक अवरुद्ध भएको छ। यसले यात्रामा जोखिम बढाएको भन्दै जिल्ला प्रहरी कार्यालय मुस्ताङले उक्त क्षेत्रमा यात्रा नगर्न अनुरोध गरेको...