तस्बिरमा यस्तो देखियो प्रधानमन्त्री कार्की सिंहदरवार प्रवेश
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यभार सम्हालेकी छन्। जेनजेड आन्दोलनका क्रममा सिंहदरवारसहित अधिकांश सरकारी संरचना जलेका कारण, उनले आइतबार गृह मन्त्रालयको भवनबाट कार्यालय सारेर आफ्नो...