हिमपातपछि सेताम्मे देखिएको बैतडीको सिगास गाउँपालिका-९ बाटुले आसपासको क्षेत्र । हिमपात भएसँगै बाली सप्रने भएपछि यहाँका किसानहरू खुसी भएका छन् ।