कर्णाली प्रतिष्ठानका स्वास्थ्यकर्मी फर्किए काममा
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् । उनीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । जिल्लाका सबै...