राजनीति २ दिनको अस्थायी जागिर होइन, नमरुन्जेल गरिने पेसा हो : पूर्व मुख्यमन्त्री शाही
काठमाडौँ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजनीति दुई दिनको अस्थायी जागिर नभएको टिप्पणी गरेका छन् । गृह जिल्ला कालिकोटमा घरदैलो कार्यक्रममा व्यस्त शाहीले राजनीतिलाई अस्थायी जागिर जस्तो नभई नमरुन्जेल गरिने...