कर्णाली प्रदेशसभा : निजामती सेवा विधेयकमाथि छलफल
कर्णाली । कर्णाली प्रदेशसभामा प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरिएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा...