कर्णाली प्रदेशसभाका चार वर्ष: संसदीय प्रणालीमै दुर्लभ अभ्यास
कर्णाली । राजनीतिक उतार चढावबिच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रवार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यस पटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका सुरुवाती वर्ष...