मुगु गए मुख्यमन्त्री शाही आगलागी पीडितका लागि राहत बोकेर
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुगुको सदरमुकाम गमगढीमा लागेको आगलागीबारे अनुगमन गर्न मुगु गएका छन्। मुख्यमन्त्री शाही राहत सामग्रीसहित नेपाली सेनाको हेलिकप्टरमा बुधवार (आज) बिहान मुगु गएका हुन्...